+

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

२०८३ भदौ  ५ गते ११:२५ २०८३ भदौ ५ गते ११:२५
मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. सुप्रभात श्रेष्ठ नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा नियुक्त भएका छन्।

५ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ।

डा.श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् ।

उनी सन् २०१४-२०१६ मेडिकल काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारीमा रहेका थिए ।

नेपाल मेडिकल काउन्सिल रजिस्ट्रार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?