+

एन्फामा सीआईबीको छापा, कागजात नियन्त्रणमा

२०८३ असोज  २ गते १७:०५ २०८३ असोज २ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय अनुसन्धान ब्यूरोले २ असोजमा एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको छ ।
  • सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार छापा मारेको पुष्टि गरेका छन् ।
  • सीआईबीले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

२ असोज, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।

सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सीआईबीको छापा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय