+
+
Shares

किलोमा ६३ रुपैयाँ बढ्यो कागतीको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार स्थानीय बजारमा कागतीको थोक भाउ प्रतिकिलो औसत ६३ रुपैयाँले बढेर ३ सय रुपैयाँ पुगेको छ।
  • शनिबार कागतीको थोक भाउ प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम ३ सय र औसत २ सय ३७ रुपैयाँमा किनबेच भएको थियो।
  • भदौ दोस्रो सातामा कागतीको थोक भाउ प्रतिकिलो न्यूनतम २ सय ५०देखि अधिकतम ३ सय र औसत २ सय ७५ रुपैयाँ थियो।

२५ असोज, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको भाउ बढेको देखाएको हो ।

आज कागतीको भाउ थोकमा प्रतिकिलो औसत ६३ रुपैयाँ बढेको छ । हिजो शनिबार थोकमा प्रतिकिलो न्यूनतम २ सय देखि अधिकतम ३ सय र औसत २ सय ३७ रुपैयाँमा किनबेच भएको थियो । आज न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय ५० र औसत ३ सय रुपैयाँमा कागती किनबेच भइरहेको छ ।

भदौ दोस्रो साता भने कागती थोकमा प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?