+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
11/0 (1.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

प्रधानमन्त्रीले फोटो प्रदर्शनीको सुरुवात गरे

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले वीपी कोइराला ऐतिहासिक फोटो प्रदर्शनी यात्राको सुरुवात गरेका छन् । यात्राको तयारी गरिरहेको संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहलाई वीपीको फोटो हस्ताक्षण गर्दै कोइरालाले यात्राको सुरुवात गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १८ गते ८:०३

pm

भरतबन्धु थापा
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले वीपी कोइराला ऐतिहासिक फोटो प्रदर्शनी यात्राको सुरुवात गरेका छन् । यात्राको तयारी गरिरहेको संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहलाई वीपीको फोटो हस्ताक्षण गर्दै कोइरालाले यात्राको सुरुवात गरेका हुन् ।

फोटोमा कोइरालाले हस्ताक्षर गरेका छन् । वीपीका दुलर्भ ऐतिहासिक फोटोहरुको पर्दशनी यात्राको पहिलो श्रृंखला सुदुर पश्चिमको महाकाली पारीको भुभाग दोधारा चाँदनीमा हुनेछ । प्रदर्शनी सबै जिल्लालाई समेटिने गरी एकसय एक स्थानमा गरिनेछ ।

प्रधानमन्त्री कोइरालाले वीपीको तस्वीर र हस्ताक्षर अंकित टिसर्ट पनि सार्वजनिक गरेका छन् । कोइरालाले हस्ताक्षर गर्नु भएको उक्त टिसर्ट  अन्तरालले प्रदर्शनीमा राख्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?