मुम्बई । केही दिन भयो ऋतिक रोशनकी पूर्व श्रीमति सुजैनका खबर मिडियामा आउन थालेका छन् ।
ऋतिकसँग सम्बन्ध बिच्छेद भएपछि केही समय गुमनाम भएकी सुजैन अहिले अर्जुन रामपालसँगको सम्बन्धको कारण चर्चामा छिन् ।
केही भारतीय मिडियाले उनीहरु अहिले गम्भिर छलफलमा जुटको बताएको छ । ‘सम्भव त उनीहरु अब केहि दिनमै बिहे गर्दैछन् ।’ एक अनलाइनले उल्लेख गरेको छ ।
अहिले उनीहरु घण्टौ क्याफेमा सानो स्वरमा कुरा गरेर बस्ने गरेका छन् । यतिसम्म कि । ६/७ घण्टा एउटै क्याफेमा त्यो पनि खुल्ला स्थानमा ।
पछिल्ला केही दिनयता उनीहरुले क्याफेमा बसेर गफ गरेको अन्य सर्वसाधारणले समेत भेटेका छन् । क्याफेमा आउने सर्वसाधारणले उनीहरुको अवस्था देखेर आश्चर्य माने पनि उनीहरु भने लाजै नमानी बस्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4