+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

खाली भयो काठमाडाैं, सुनसान सडक (फोटो कथा)

दशैंका लागि लाखाै सर्वसाधारण काठमाडाैंबाट बाहिरिएपछि यतिखेर काठमाडाैं सुनसान बनेको छ । महाअस्टमीका दिन सडकमा गाडी तथा मोटरसाइकलहरू अाैंलामा गन्न सकिने गरिमात्रै चलेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ४ गते १६:०४
road (6)
कबिन अधिकारी
४ कात्तिक,  काठमाडौँं । दशैंका लागि  लाखाै सर्वसाधारण काठमाडाैंबाट बाहिरिएपछि यतिखेर काठमाडाैं सुनसान बनेको छ । दशैंमा ३० लाखले राजधानी छोडेको अनुमान गरिएको छ ।
महाअस्टमीका दिन सडकमा गाडी तथा मोटरसाइकलहरू अाैंलामा गन्न सकिने गरिमात्रै चलेका छन् । त्यसो त भारतको नाकाबन्दीपछि काठमाडाैंका सडकमा पातलिएका सवारीसाधन दशैंले ठप्प बनाएको छ ।
road (12)
road (10)
road (11)
road (5)
road (4)
road (2)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?