+
+

सहयोगको गुन तिर्न छोड्ने बेलामा स्वकीय सचिवलाई राजनीतिक नियुक्ति

अनलाइनखबर अनलाइनखबर
७ घण्टा अगाडि
0

चुनाव सम्पन्न गराएर वाहवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले 'दाँतमा ढुंगा' लागे जस्तो भएको छ । जाँदाजाँदै प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको नियुक्ति दिएकी छन् ।

संसद्‌मा नयाँ

कांग्रेस किल्ला भत्काउने पूर्वशिक्षक राजन

कौशल काफ्ले कौशल काफ्ले
७ घण्टा अगाडि
0

३४ हजार ६५२ मतको विशाल अन्तरले जनताको विश्वास पुराना दलहरूबाट टाढा सरेको र नयाँ शक्तिप्रति आकर्षित भएको स्पष्ट सन्देश दियो । त्यसैले अब यो क्षेत्रलाई ‘जनताको गढ’ भन्नुपर्ने बताउँछन् गौतम ।

मधेशवादी दलको भरोसा बालेनतिर

सन्त गाहा मगर सन्त गाहा मगर
७ घण्टा अगाडि
0

प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न २९ फागुनमा बसेको मोर्चाको बैठकले संविधान संशोधन, प्रदेशको सीमाङ्कन, मधेशी समुदायको प्रतिनिधित्व जस्ता मुद्दाको जिम्मेवारी बालेन्द्र शाहकै काँधमा राख्न खोजेको देखिन्छ ।

परराष्ट्रमन्त्री बालानन्द शर्मासँग वार्ता

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

अनलाइनखबर अनलाइनखबर
८ घण्टा अगाडि
0

नेपाली नागरिकले स्वविवेकले दिएको मतलाई कसैको इसारामा भएको मान्न सकिँदैन । नेपालका सबै नागरिक बिकेर भोट दिएका थिए भनेर म चाहिँ पत्याउँदिनँ ।

सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन

अच्युत पुरी अच्युत पुरी
८ घण्टा अगाडि
0

प्रतिवेदनले राजनीतिलाई पेसा बनाएका कारण समस्या दोहोरिएको निष्कर्ष निकाल्दै यसलाई राष्ट्र निर्माण र राष्ट्र सेवाका लागि गरिने पवित्र कार्यमात्र हो भन्ने बनाउनु आवश्यक रहेको देखाएको छ ।

अबिचुअरी

इको चेम्बरमा लोकतन्त्र खुम्चिँदा युगले खोजिरहनेछ हाबरमास

अनलाइनखबर अनलाइनखबर
८ घण्टा अगाडि
0

जन्मजात काटिएको ओठ र बोलीको समस्या बोकेर नाजी जर्मनीमा हुर्किएका हाबरमासले जीवनभर 'संवाद र सञ्चार' को शक्तिका लागि काम गरे । ९६ वर्षको उमेरमा बिदा भएका यी दार्शनिकको 'सार्वजनिक वृत्त' को सिद्धान्त आजको एआई र अल्गोरिदमको युगमा झनै सान्दर्भिक बनेको छ।

समाचार

रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

नेपाली नागरिकले स्वविवेकले दिएको मतलाई कसैको इसारामा भएको मान्न सकिँदैन । नेपालका सबै नागरिक बिकेर भोट दिएका थिए भनेर म चाहिँ पत्याउँदिनँ ।

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

प्रदेश समाचार

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?