+
+

तराईका सिलिन्डर निः शुल्क साटफेर

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते ६:५१

Indian-Gas१ साउन, काठमाडौं । तराईका उद्योग रहेका कम्पनीका ग्यास सिलिन्डर काठमाडौंका उपभोक्ताले २ देखि ८ साउनसम्म साट्न पाउने भएका छन् ।

भारतीय नाकाबन्दीका बेला तराईमा उद्योग रहेको कम्पनीका ग्यास सिलिन्डर काठमाडौंका उपभोक्ताले ल्याएर खपत गरेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

तर, नाकाबन्दी खुलेपछि ती सिलिन्डर उद्योगमा पुग्न नसकेपछि ग्यास उद्योग संघले उपभोक्ताको घरमा रहेको सिलिन्डर साट्ने व्यवस्था गर्न लागेको हो ।

खाली सिलिन्डर निः शुल्क साटफेर हुने संघ अध्यक्ष शिवप्रसाद घमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?