
९ फागुन, काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो ।
रामानन्द प्रसाद यादव सिचाइ, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4