+
+

बुटवल-भैरहवा सडक र फूलबारी पेन्सन क्याम्पमा शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते १०:१५
बुटवल-भैरहवा सडकखण्डको तिलोत्तमा मिल चोकमा फेला परेको शंकास्पद वस्तु । तस्वीर: कपिल ज्ञवाली/अनलाइनखबर

३० वैशाख, बुटवल । रूपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ । तिलोत्तमा नयाँमिल चोकमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

बुटवलको फूलबारीस्थित पेन्सन क्याम्पमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित छन् । बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?