+
+

पल र आँचलको ‘काफलको दाना’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १४:२४

गायक हिमाल सागरको आवाजमा समावेश ‘काफलको दाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागरलाई गायिका विन्दु पौडेलले आवाजमा साथ दिएकी छिन् । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ ।
भिडियोमा मोडलद्धय पल शाह र आँचल शर्माको मोडलिङ हेर्न पाइन्छ । गीतकार शर्माले प्रेम गर्नेहरुलाई यो गीतले उर्जा भन्ने आशा व्यक्त गरे ।

गम्भिर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । भिडियोको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?