+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
14/0 (1.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

एलजीको नयाँ एसी, ८० प्रतिशत फास्ट कूलिङ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १३:१५

२७ चैत, काठमाडौं । ईलेक्ट्रोनिक्स ब्राण्ड एलजीले नयाँ वर्षलाई लक्षित गर्दै एलजी डूएल कूल एयर कण्डिस्नर (एसी) नेपाली बजारमा ल्याएको छ । यस नयाँ एसी मा डूएल ईन्भर्टर कम्प्रेसरका साथै १० वर्षसम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यसले ७० प्रतिशतसम्म विजुली बचत गर्ने कम्पनीको दाबी छ । साथै यो एसीले ८० प्रतिशत छिटो चिसो पार्ने कम्पनीको भनाइ छ ।

‘एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजारसम्मको बचत पनि गर्न सकिने छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एलजी डूएल कूल एयर कण्डिस्नर (एसी) सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । नेपालका लागि एलजीको आधिकारित बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?