
१० वैशाख, काठमाडौं । ललितपुरको गोदावारी-४२, गोदामचौरमा श्रीमती हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मानसिक सन्तुलन ठीक नभएका सिन्धुलीका जयबहादुर वाइवा छन् ।
महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँका अनुसार उनले श्रीमती ४१ वर्षीया सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पा प्रहार गरेका थिए ।
थप अनुसन्धान र परीक्षण भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4