+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते २०:२४

२७ वैशाख, काठमाडौं । प्रहरीले एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले वन्दना सोनीलाई पक्राउ गरेको हो ।

विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार भारतीय नागरिक मतदाता परिचय पत्र नं. वाईबीबी २१२५०८६ वाहक उनी नेपाल एयरलाइन्सको उडान नं. आरए२०१ मार्फत भारतको मुम्बई जान लागेकी थिइन् ।

शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा उनको साथबाट अवैध डलर भेटिएको थियो । लगत्तै, बरामद डलसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?