+
+

मौद्रिक नीतिकै प्रभाव– सेयर बजारमा भारी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १५:०९

९ साउन, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टै सेयर बजारमा १४ अंक माथिको गिराव आएको हो ।

बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिले सेयर बजारको विषयmाई स्थान दिएको छैन । नेस्पे परिसूचक १४.१५ अंकले घटेर १ हजार २ सय ६९ दशमलव ९२ अंकमा झरेको छ ।

नेप्से परिसूचक ओरालाले लागे पनि कारोबार रकम भने ५५ करोड माथि पुगेको छ । दिनभर भएका ७ हजार १६ कारोबारबाट १७१ कम्पनीका २१ लाख ९८ हजार रुपैयाँ १ सय २६ कित्ता सेयर किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?