+
+

ज्ञानेन्द्र र पारसले मनमोहन स्मृति एकदिवसीय क्रिकेट नखेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १८:२१

१६ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इनरुवा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन भइसकेको छ भने खेलहरु भोलिबाट सुरु हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र विभागीय टिमले भाग लिनेछन् । तर राष्ट्रिय टिमका कप्तान मल्ल र पूर्वकप्तान खड्का भने प्रदेश ३ को टिममा हुने छैनन् ।

युवा खेलाडीहरुलाई अवसर होस् भनेर आफूले यो प्रतियोगिता छाडेको मल्लले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?