+
+

लकडाउनको अघिल्लो साँझ उपभोग्य बस्तु किनमेल गर्नेको भीड

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते २१:५३

१० चैत, काठमाडौं । लकडाउनको घोषणा भएसँगै पसलमा दैनिक उपभोग्य बस्तु किनमेल गर्नेको भीड लागेको छ ।

सरकारलले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अत्यावश्यक बस्तु ढुवानी बाहेक अरु सवारी चलाउन रोक लगाएको छ ।

यससँगै दैनिक उपभोगय बस्तुहरु किनमेल गर्नेहरुको भीड लागेको छ । भाटभटेनी लगायतका सुपरमार्केट मात्र होइन, साना पसलहरुमा पनि मानिसहरुको भीड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?