४ वैशाख, बुटवल । रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत भएकी छन् ।
बलात्कारमा संलग्नताको आरोपमा सैनामैना नगरपालिका १ बाट ३७ वर्षीय मानबहादुर छहारी मगर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4