
२९ वैशाख, काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार साँझ काठमाडौंमा राँके जुलुस निकालेको छ ।
काठमाडौंको थलीमा नेविसंघको एक समूहले राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4