
नायक गौरव पहारीको अभिनय रहेको म्यूजिक भिडियो ‘गल्ती’ सार्वजनिक भएको छ । यो गीतमा स्वर, शब्द र संगीत अनुप गुरुङको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको यो गीतको म्यूजिक भिडियोमा गौरव पहारीको साथमा सैयरा लामालाई फिचरिङ गरिएको छ ।
आरजे गुरुङको छायांकन रहेको भिडियोमा बालकुमार मगरको सम्पादन तथा निर्देशन छ । गायक अनुप गुरुङले हङकङमा रहेर संगीत यात्रालाई अगाडि बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4