+
+

संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १७:०३

६ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्‍यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ ।

संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको अध्यक्ष ठाकुरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?