
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई नेपाल प्रहरीको अपराध महाशाखामा पुगेका छन् ।
बिहीबार दिउँसो झाँक्री पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न पुगेका हुन् ।
नेताहरु श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4