
गायिका मेलिना राई र गायक लोक पौडेलको स्वरमा समावेश ‘निलो कुर्ता’ सार्वजनिक भएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।
भिडियोमा निर्देशक राज खड्काले आँचल र निराजनको प्रेम र रोमान्सलाई देखाएका छन् । भिडियोमा शिशिर खातीको कोरियोग्राफी, उज्ज्वल जोशीको छाायंकन तथा सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4