
२३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।
उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
परिवारका अनुसार उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4