Comments Add Comment

नागरिक लगानी कोष

List Grid
नागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित

१८ असार, काठमाडौं । नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोषको २६ औं वाषिर्क साधारणसभाले यस्तो निर्णय गरेको कोषले जनाएको छ । साधारण सभाले आव २०७६/७७ को वाषिर्क प्रतिवेदन समेत पारित गरेको छ […]

सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफर

२७ वैशाख, काठमाडौं । आजबाट सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीका अनसार यसअघि परम्परागत रुपमा रकम कट्टी गरि कोषमा पठाउने गरिएको थियो । तर, सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन […]

पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषको लगानी आवश्यक : राजस्व सचिव

५ चैत, काठमाडौं । राजस्व सचिव रामशरण पुडासैनीले पूर्वाधार र उत्पादनशिल क्षेत्रमा नागरिक लगानी कोषले लगानी परिचालन गर्नुपर्ने बताएका छन् । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताए । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक […]

नगरपालिकाको सहलगानीमा फलेवासका ७ सय मजदुरको रकम नागरिक लगानी कोषमा

१२ फागुन, काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको रकम अब नागरिक लगानी कोषमा जम्मा हुने भएको छ । यसका लागि मजदुरले ५ सय रुपैयाँ मासिक योगदान गर्नुपर्नेछ । ५ सय रुपैयाँ भने फलेवास नगरपालिकाले हालिदिने भएको छ । यसरी नागरिक लगानी कोषमा हरेक मजदुरको नाममा मासिक १ हजार रुपैयाको दरले जम्मा गर्ने […]

साढे ४ अर्ब रकम मुद्दति निक्षेपमा राख्दै नागरिक लगानी कोष

१८ भदौ, काठमाडौं । नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ राख्ने भएको छ । कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ निक्षेप राख्नका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै बैंकसँग प्रस्ताव माग गरेको छ । इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम, भुक्तानी गर्ने ब्याजदर र ब्याज […]

अब नागरिक लगानी कोषका विभिन्न भुक्तानी अनलाइनबाटै

७ भदौ, काठमाडौं । नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआइ) मा अप्रत्यक्ष सदस्यका रुपमा आबद्ध भएको छ । यस आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीहरु प्रयोग गरी […]

नागरिक लगानी कोषमा स्वरोजगार र वैदेशिक रोजगारीमा गएकाले पनि रकम राख्न सक्ने

२२ साउन, काठमाडौं । नागरिक लगानी कोषमा अब मुलुकभित्र स्वरोजगार व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिले समेत रकम जम्मा गर्न सक्ने बाटो खुलेको छ । सरकारले नागरिक लगानी कोष ऐन २०४७ मा दोस्रो संशोधन गर्दै यस्तो बाटो खालेको हो । ऐन राजपत्रमा प्रकाशित भएको छ । सोहीबमोजिम अब स्वरोजगार उद्यमी तथा वैदेशिक रोजगारीमा गएका नेपाली […]

लगानी कोषलाई ओलीको सुझाव– आफ्नो मात्र होइन, देश विकासमा पनि योगदान गर्नू

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिएका छन् । साथै बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न पनि कोषलाई प्रधानमन्त्रीको सुझाव छ । कोषको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो सुझाव दिएका हुन् । प्रधानमन्त्री […]

नागरिक लगानी कोषको पुँजी अब ८ अर्ब, यस्ता छन् नयाँ व्यवस्था

५ चैत, काठमाडौं । नागरिक लगानी कोषको पुँजी ८ अर्ब पुगेको छ ।  नागरिक लगानी कोष ऐन, २०४७ लाई संसोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै कोषको अधिकृत पुँजी ८ अर्ब र चुक्ता पुँजी ३ अर्ब पुगेको हो । अधिकृत पुँजीलाई एक सय रुपैयाँका दरले आठ करोड कित्ता सेयरमा विभाजन गरिएको छ । कोषमा […]

लगानी कोषको कार्यकारी निर्देशकमा नेपाल

२६ कात्तिक, काठमाडाैं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले नेपाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।  कोषको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरिएको थियो । अर्थमन्त्रालयले गठन गरेको छनौट समितिले नेपासहित कपिल ज्ञवाली र शेषरमण आचार्यलाई सिफारिस गरेको थियो । सिफारिस भएका ३ जना […]

नागरिक लगानी कोषले व्यवसायिक भवन बनाउने

१० साउन, काठमाडौं । नागरिक लगानी कोषले संसद भवनको पुर्वपट्टि रहेको ६ रोपनी जमिनमा व्यवसायकि भवन बनाउने भएको छ । कोषको सबै कारोबार एउटै छानामुनी गर्ने उद्देश्यसहित व्यवसायिक भवन बनाउनेतर्फ कोष अघि बढेको हो । उक्त जमिनमा निहित स्वार्थले उप्प्रेरित केही व्यक्तिले अबरोध गरेपछि कोष आफै भवन बनाउन अघि सरेको हो । कोषले भवन बनाउनका […]