पोखरा विमानस्थलका ठेकेदारसँग सवा २ अर्ब असुल गर्ने प्राधिकरणको निर्णय
२०८२ कात्तिक १७ गते २०:२५ अगाडि
बक्यौता नतिरे कानुन अनुसार कारबाहीको चेतावनी समेत प्राधिकरणले दिएको छ ।