Comments Add Comment

प्रकाशशरण महत

List Grid
‘कांग्रेस ओली सरकारको विकल्प खोज्न तयार, जसपा अलमलमा छ’

२३ चैत, काठमाडौं । आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति जुटाउन खासै अग्रसरता देखाएका छैनन् । ५ पुसमा संसद विघटन भएपछि मध्यावधि चुनावको पक्षमा देखिएका उनीमाथि अहिले पनि त्यो आरोप लाग्ने गरेको छ । तर उनीनिकट मानिएका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने त्यो मान्न तयार […]

भारत र ईयूको संविधानविरोधी वक्तव्यबारे नेपालले प्रश्न गर्ने मौका

१ फागुन, बार्सिलोना । युरोपियन युनियन र भारतले गत वर्ष नेपालको संविधानको विषयमा जारी गरेको आलोचनात्मक संयुक्त वक्तव्यबारे नेपालले औपचारिकरुपमा नै प्रश्न गर्ने मौका पाएको छ। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन युनियनका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने निश्चित भएपछि नेपाललार्इ यस्तो मौका मिलेको हो। मन्त्री महतले सोमबारदेखि यूरोपियन युनियन, लक्जम्वर्ग र बेल्जियमका सरकारी अधिकारीहरुसँग छलफल तथा […]

पत्रकार सम्मेलन गर्न लाग्दा परराष्ट्रमन्त्री लडेर घाइते, कार्यकक्षमै फिजियोथेरापी

२८ असोज, काठमाडौं । प्रधानमन्त्रीको शनिबार हुने गोवा भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी हुन आउँदै गर्दा परराष्ट्रमन्त्री प्रकाशशरण महत लडेर घाइते भएका छन् । उनको देब्रे खुट्टामा सामान्य असर परेको छ । घाइते मन्त्री महतको कार्यकक्षमै फिजियोथेरापी गरिँदैछ । सामान्य उपचारपछि मन्त्री महत पत्रकार सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । […]

न्यूयोर्कबाट मन्त्री महतले भने- नेप्लिज हैन नेपाली

१० असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ‘नेप्लिज’ भन्ने शब्दलाई हटाएर ‘नेपाली’ नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा पनि छिट्टै लाने जानकारी दिएका छन् । संयुक्त राष्टसंघको ७१ औं महासभालाई सम्बोधन गरेपश्चात नेपाल अमेरिकी पत्रकार संघ(नेजा)ले न्युयोर्कमै आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले तत्कालका लागि विश्वभर रहेका नेपाली राजदूतावास, कूटनीतिक नियोग, कन्सुलेट अफिसहरुलाई पनि […]

अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट

६ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ । परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी […]

ताज होटलबाट परराष्ट्रमन्त्रीले भनेः मोदीजी चिन्तित देखिनुभयो, हामीले सीधै कुरा राख्यौं

१ असोज, नयाँदिल्ली । भारतीय पक्षसँगको उच्चस्तरीय भेटघाट सकेपछि परराष्ट्र मन्त्री प्रकाशशरण महतले शुक्रबार राति ताज होटलमा नेपाल र भारतका उद्योगी व्यवसायीहरुलाई सम्बोधन गरे । प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा बिजनेस मिटिंग सकिएपछि पत्रकारहरुले मन्त्री महतसँग भारत भ्रमणबारे सामान्य समीक्षा गर्न आग्रह गर्दा उनले यो भ्रमण अन्य भ्रमणभन्दा फरक हुने र यसको नतिजा चाँडै देखिने दाबी […]