Comments Add Comment

विमलेन्द्र निधि

List Grid
कम्युनिष्टका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा : उपसभापति निधि

८ असार, बार्सिलोना। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्टका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार आयोजना गरेको नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताएका हुन् । ‘सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा […]

कम्युनिष्टका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा : उपसभापति निधि

८ असार, बार्सिलोना। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्टका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार आयोजना गरेको नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताएका हुन् । ‘सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा […]

कांग्रेसको डेनमार्क भेलामा विमलेन्द्र निधीको वैवाहिक वर्षगाँठ !

८ असार, कोपेनहेगन । पार्टीको औपचारिक कार्यक्रमको सन्दर्भ पारेर परिवारसहित डेनमार्क आइपुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफ्नो विवाहको २८ औं बर्षगाँठ मनाएका छन् । नेपाली जनसम्पर्क समितिले डेनमार्कले वर्षगाँठको अवसरमा केकको चाँजोपाँजो मिलाइदिएको थियो । श्रीमती अनामिका निधि र परिवारका अन्य सदस्यसहित निधी युरोप भ्रमणमा छन् । नेता कार्यकर्ता माझ निधी दम्पतिले पुराना दिनहरुको […]

प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए : कांग्रेस

२ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ भनेका थिए । बुढाबुढीले सुन्ने गरी आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्क गरेका थिए । सोमबार पार्टी […]

सिके राउत मूलधारमा आउनु स्वागतयोग्य : विमलेन्द्र निधि

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत मुलधारको राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शुक्रबार सरकार र राउतबीच सहमति भए लगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । जनकपुरबाट अनलाइनखबरलाई प्रतिक्रिया दिँदै निधिले भने, ‘साँच्चै विखण्डनको राजनीति छोडेर मुलधारको राजनीतिमा आएका हुन भने यो राम्रो कुरा […]

प्रदेश २ को राजधानी जनकपुरमै रहन्छ  : कांग्रेस नेता निधि

१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन् । उनले प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने पनि दावी गरे । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश […]

प्रदेशलाई प्रहरी भर्ना गर्न दिनुपर्छ : विमलेन्द्र निधि

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारलाई प्रहरी र कर्मचारी भर्ना गर्न दिनुपर्ने बताएका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले मंगलबार सिंहदरबारभित्र गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’मा उपसभापति निधिले प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागिसमेत प्रदेश सरकारलाई संगठन निर्माण गर्न दिनुपर्नेमा जोड दिएका हुन् । ‘प्रदेशले आफ्नो […]

प्रदेश सरकारलाई प्रहरी र कर्मचारी भर्ना गर्न दिनुपर्छः विमलेन्द्र निधि

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारलाई प्रहरी र कर्मचारी भर्ना गर्न दिनुपर्ने बताएका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले मंगलबार सिंहदरबारभित्र गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’मा उपसभापति निधिले प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागिसमेत प्रदेश सरकारलाई संगठन निर्माण गर्न दिनुपर्नेमा जोड दिएका हुन् । ‘प्रदेशले आफ्नो […]

कांग्रेसमा गच्छदारको गच्छे ! विमलेन्द्रभन्दा तल कि माथि ?

२१ कात्तिक, काठमाडौं । दुई दशकअघि मुलुकमा र कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको जगजगी चलेका बेला कोइराला क्याम्पमै एउटा चर्चित ग्रुप थियो-एकेबीजी । त्यो ‘एकेबीजी ग्रुप’सँग आरएसएस भन्ने अर्को ‘सिनियर टोली’ पनि त्रसित थियो । तर, यी सबैका नेता थिए गिरिजाप्रसाद । र, गिरिजाप्रसादका यी फौजहरुबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईमाथि पनि बेला बेलामा आक्रमण हुने गर्दथ्यो […]

चक्र बास्तोला सम्झेर शोकसभामै रोए विमलेन्द्र निधि

८ कात्तिक, काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर भक्कानिएका छन् । बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् । शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् […]

सभामुख वा उपसभामुखको राजीनामा, कांग्रेसको अर्को मिसन

११ साउन, काठमाडौं । गोविन्द केसीको अनसन प्रकरणमा सरकारलाई घुँडा टेकाएर हौसिएको विपक्षी दल नेपाली कांग्रेसको अबको मिसन के होला ? सो पार्टीका वरिष्ठ नेताका अनुसार अब सभामुख र उपसभामुखमध्ये एकजनालाई राजीनामा गराई छाड्ने कांग्रेसको मिसन हुने छ । प्रतिनिधिसभामा मात्रै होइन, सबै प्रदेशमा सभामुख र उपसभामुख एउटै दलको हुन नहुने कांग्रेसको मागदाबी छ । […]

सभामुख वा उपसभामुखमध्ये एकलाई राजीनामा दिन बाध्य पार्छौं

११ साउन, काठमाडौं । गोविन्द केसीको अनसन प्रकरणमा सरकारलाई घुँडा टेकाएर हौसिएको विपक्षी दल नेपाली कांग्रेसको अबको मिसन के होला ? सो पार्टीका वरिष्ठ नेताका अनुसार अब सभामुख र उपसभामुखमध्ये एकजनालाई राजीनामा गराई छाड्ने कांग्रेसको मिसन हुने छ । प्रतिनिधिसभामा मात्रै होइन, सबै प्रदेशमा सभामुख र उपसभामुख एउटै दलको हुन नहुने कांग्रेसको मागदाबी छ । […]

राजेन्द्र महतोलाई ओलीले मविरुद्ध लड्न पठाएका हुन्ः विमलेन्द्र निधि

१५ मंसिर, जनकपुरधाम । प्रतिस्पर्धी राजेन्द्र महतो आक्रामक रुपमा टोलटोलमा घरदैलो गरिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि भने बिहीबार दिनभरि जनकपुरको मिल्स एरियास्थित निधिनिवासमै थिए । एक साताभन्दा लामो समय उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा बसेका निधि बुधवार जनकपुर आएदेखि घरबाट खासै बाहिर निस्किएका छैनन् । उनले घरबाटै रणनीतिक भेटघाट गरेर चुनाव जित्ने परम्परागत शैली […]

संविधानको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्धः विमलेन्द्र निधि

१ मंसिर, धनुषा । नेपाली कांग्रेसका नेता एवंम धनुषा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । यसअघि समेत कांग्रेसको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताए । जनकपुर उपमहानगरपालिका-१० मा चुनावीसभा […]

माधव नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएका हुन्ः निधि

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले नेता माधवकुमार नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको दाबी गरेका छन् । जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री समेत रहेका निधिले राष्ट्रसंघले नाकाबन्दी लगाएको उत्तर कोरिया गएको भन्दै नेपालको आलोचना गरे । चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री […]

कांग्रेसले भन्यो-प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल

११ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान सम्बन्धी दिएको अभिव्यक्तिको नेपाली कांग्रेसले बचाउ गरेको छ । काँग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको दावी गर्दै देउवाको अभिव्यक्तिको समेत बचाउ गरेका हुन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा फेरि संविधान संशोधन गर्न प्रयास गर्ने अभिव्यक्ति दिएको भन्दै […]

कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी निधिलाई

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई छाडेर नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार पाँँच दिने भारत भ्रमणमा गएका छन् । यो अवधिका लागि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । यसलाई निधिलाई उपसभापति बनाउने तयारीका रुपमा समेत हेरिएको छ ।

संसदको म्याद थप्ने हल्ला निराधारः नेता निधि

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदको म्याद एक वर्ष थप्ने हल्ला निराधार भएको बताएका छन् । काठमाडौंको सतुंगलमा रहेको बागेश्वरी अस्पतालको दशौं बाषिर्कोत्सवको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले एक बर्ष संसदको म्याद थप्ने हल्ला निराधार भएको बताएका हुन् । वर्तमान सत्तागठबन्धनका मुख्य दुई घटक कांग्रेस र माओवादी केन्द्र म्याद थप्ने पक्षमा नभएको […]

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा, यस्तो छ कारण

१७ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो । तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई […]

गृहमन्त्री निधीले यसकारण राजीनामा दिए

१७ बैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् । गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् । निधीले राजीनामा पत्रमा लेखेका […]

ट्वीटर प्रकरणमा गृहमन्त्रीले मुख खोले, भन्छन्- जाग्रामको प्रमाण हो

६ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो विवादास्पद ट्वीटरको जवाफ दिएका छन् । प्रमुख पाँच दलको बैठक सकेर बाहिरिएका मन्त्री निधिलाई पत्रकार आस्था केसीले मध्यरातमा विवादास्पद ट्वीट गर्नुको कारण सोधिन् । प्रश्नलाई हल्कारुपमा लिँदै निधिले हाँस्दै जवाफ दिए, ‘ट्वीटका लागि टाइम हुन्छ भन्ने छैन । जतिखेर पनि गर्न सकिन्छ ।’ केसीले […]