+
+
Shares

विशेष महाधिवेशनको औचित्य छैन, अहिले यो जरुरत छैन : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १५:३१

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपा ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको विधिसम्मत निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई रहेको र कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको भनिसकेको उनले बताए ।

‘विशेष महाधिवेशनको औचित्य छैन, अहिले यो जरुरत छैन । २०८३ वैशाख २८ गते २९ गते र ३० गते हुने विधिसम्मत महाधिवेशन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?