Comments Add Comment

स्वास्थ्य सेवा

List Grid
‘स्वास्थ्य सेवामा निजी क्षेत्र हाबी हुँदा उपचार खर्च स्वतः बढ्छ’

स्वास्थ्य सेवामा निजी क्षेत्र हावी भयो भने उपचार खर्च स्वतः महँगो पर्दै जाने स्वास्थ्य अर्थशास्त्री डा. घनश्याम गौतम बताउँछन् । निजी क्षेत्र आफूले गरेको लगानी र सेवा प्रदान गर्दा हुने खर्च छिटोभन्दा छिटो उठाउने प्रयास गर्ने भएकाले सेवाग्राही मारमा परेको उनको भनाइ छ । उनको विचारमा स्वास्थ्य सेवाको उपयोग गर्ने बेला सेवाग्राहीले प्रत्यक्ष रूपमा भुक्तानी […]

‘स्वास्थ्य सेवामा खल्तीबाट पैसा तिर्ने प्रणाली हटाउनुपर्छ’

सामान्यतया स्वास्थ्य सेवालाई सबै जनताका लागि उपलब्ध गराइनुपर्ने सार्वजनिक सेवाका (पब्लिक गुड) रूपमा लिने गरिन्छ । त्यो भनेको अरू व्यावसायिक वस्तु वा सेवाभन्दा फरक हो । अर्थात् कुनै पनि मानिसले स्वास्थ्य सेवाको उपभोग अरू वस्तुझैं आफ्नो व्यक्तिगत चाहना र तिर्न सक्ने क्षमताका आधारमा गर्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्ने हो । आफ्नो हैसियत र चाहनाभन्दा पनि […]

स्वास्थ्य सेवाको गुणस्तर र शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी

१७ मंसिर, काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तर र उपचार शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी गरेको छ । अस्पतालपिच्छे स्वास्थ्य उपचार सेवाको गुणस्तर र शुल्क फरक–फरक हुने गरेको गुनासो आएका कारण अधिकारसम्पन्न बोर्ड गठन गरेर अनुगमन गर्ने र सोही अनुसार नियमन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सचिव […]

कोरोनाले ब्राजिलको स्वास्थ्य प्रणाली संकटमा

५ जेठ, काठमाडौं । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोका मेयरले कोरोना भाइरस (कोभिड–१९) का कारण अस्पतालमा इमर्जेन्सी बेडको माग बढेको र अहिले मुलुकको स्वास्थ्य व्यवस्था संकटको अवस्थामा पुगिसकेको चेतावनी दिएका छन् । साओ पाउलोका मेयर ब्रुनो कोवासका अनुसार ब्राजिलका अस्पतालहरू ९८ प्रतिशतसम्म भरिइसकेका छन् । महामारीका कारण आगामी साता अस्पतालमा बेड अभाव हुनसक्ने उनको […]

जनताको स्वास्थ्य र उपभोक्ता अधिकार

पछिल्लो समयमा उपभोक्तावादी आन्दोलनले विश्वमै तहल्का मच्चाएको पाइन्छ । नेपालमा पनि ०४७ सालको राजनीतिक परिवर्तनपछि  उपभोक्तावादीहरु जुर्मुराएकै छन् । वर्तमान संविधानले उपभोक्ताको हकलाई नेपाली जनताको मौलिक अधिकारका रुपमा स्थापित गर्दै क्षतिपूर्तिको समेत प्रत्याभुति गरेको छ । तर पनि जनताको स्वास्थ्यमा दिन प्रतिदिन देखिएका अराजकताका श्रृङखलाहरुले उपभोक्ताका अधिकारलाई ठाडै चुनौति दिएका छन् । स्वास्थ्य सेवामा कहाँ […]