२७ वैशाख, काठमाडौं । आइतबार दिउँसो काभ्रे र भक्तपुरको सीमानामा केन्द्रविन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रमा यो धक्काको मापन ४.२ रेक्टरस्केल रेकर्ड भएको छ ।
गत बैशाख १२ गतेको महाभूकम्पको धक्कापछि यस्ता सानातिना पराकम्पहरु अझैसम्म रोकिएको छैन । तर, भूकम्पको धक्का क्रमशः कम हुँदै गएको र यस्ता पराकम्पबाट खतरा नहुने विज्ञहरुले आश्वस्त पार्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4