+
+
Shares

काठमाडौंको मेयरमा कांग्रेसका राजुराज जोशीको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १२:१०
राजुराज जोशी र हरिप्रभा श्रेष्ठ खड्गी ।

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर पदमा राजुराज जोशीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी उपमेयरमा हरिप्रभा श्रेष्ठ खड्गीको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेसले मनोनयन दर्ताको दिन नै महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको हो ।

जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् ।

काठमाडौंको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले उम्मेदवारी दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?