+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
९१ बलमा १३१ रन आवश्यक
विराटनगर किंग्स 2025
25/3 (4.5)
Shares

एसडिबिएलको कृषि कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते १५:१३

९ भदौ, काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले एसडीबीएल कृषि कर्जाको शुरुवात गरेको छ । छुट्टै पहिचान बनाउँदै आफ्ना ग्राहकको चाहनाअनुसारका सेवा पस्कने क्रममा देशभर रहेका १८ शाखाबाट प्राप्त गर्न सकिने गरी यो योजना ल्याएको बैंकले जनाएको छ ।

siddhartha dev bank

उक्त कर्जा पशुपालन, माछा पालन, मौरी पालन, फलफूल तथा तरकारी खेती नगदे बाली उत्पादन तथा प्रशोधन, जडिबुटी तथा कृषिमा आधारित हस्तकला, कृषि उपकरण खरिद तथा अन्य कार्यका लागि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । २५ हजारभन्दा बढीको कर्जा यसमा समेटिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले कृषि कर्जाको ब्याजदर १३ देखि १६ प्रतिशत तोकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?