+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सुटुक्क बिहे गरेकी हैन, साधारण गर्न खोजेकी हुँ : मिथिला शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते ११:०२

mithila-sharma-bihe

अभिनेत्री मिथिला शर्माले शुक्रबार कोर्ट म्यारिज गरेर शनिबार पारिवारिक भोज गरिन् । पूर्व आइजीपी मोतिलाल बोहरासँग मिथिलाले गोप्य बिहे गरेकी हुन् । उनको बिहेमा चलचित्रकर्मी र पत्रकार सहभागी हुन पाएनन् ।

शनिबार परिवारलाई पुल्चोकको एक रेष्टुरेन्टमा उनले भोज दिइन् । उनले शनिबार आफूले आमा-बुबासँग आर्शिवाद लिएको बताइन् । बिहे पश्चात जीवनमा आएको फेरबदलको बारेमा केही समयपछि मात्र प्रतिक्रिया दिने उनले बताइन् ।

उनले आफूले सुटुक्क बिहे नगरेको बताइन् । ‘मैले सामान्य मात्र बिहे गर्न खोजेकी हुँ, यसैले कसैलाई पनि समेट्न सकिन’, मिथिलाले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?