एक अवार्ड कार्यक्रममा भाग लिन पुगेकी हलिउड अभिनेत्री सेलेना गोमेजको पहिरनले धेरैको ध्यान खिच्यो । २२ बर्षकी यी विश्व चर्चित सेलिब्रेटीले लगाएको वन पिस कालो पहिरन साच्चै आकर्षक थियो ।
पहिरनमा सेलेना खुबै खुलेकी थिइन् । छातीमा निक्कै खुलेको पहिरनले उनको जवानी स्पष्ट देखियो । उनी मंगलबार मात्र २२ बर्षमा प्रवेश गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4