बलिउडमा आफ्नो सेक्सी अवतारका कारण चर्चामा आइरहेकी नायिका तथा मोडल पूनम पाण्डे यतिबेला विवादमा फसेकी छिन् । मुम्बईका डीआइजी सुनिल पारस्करले एक मोडललाई बलात्कार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनलाई एक मोडलले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । उक्त मोडलले नायिका पूनम पाण्डेको उक्साहटमा डीआइजीले आफूलाई हैरानी बनाएको आरोप लगाएकी थिइन् । यस बिषयमा प्रहरीले पूनम पाण्डेसँग पनि सोधपुछको तयारी गरेको छ ।
प्रहरीले डीआइजी पारस्कर र पूनमविच भएको केही ट्विट पनि फेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4