+
+

फेशन शोमा नायिकाले लगाइन् कन्डमको पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १६ गते १३:२०

mugda-godse
भारतमै पहिलो पटक ‘कन्डम फेशन शो’को आयोजना गरिएको छ । एउटा चर्चित कन्डम उत्पादन कम्पनीले आयोजना गरेको फेशन शोमा थुप्रै चर्चित मोडलहरु सहभागी थिए ।

उनीहरुले कन्डमबाट तयार भएका पहिरन लगाएका थिए । उक्त फेशन शोमा बलिउड नायिका तथा मोडल मुग्धा गोड्से शो स्टपरको रुपमा सहभागी भएकी थिइन् । उनले लगाएको पहिरन पनि कन्डमबाट डिजाइन गरिएको  थियो ।

एचआइभी एड्सका बारेमा मानिसलाई  जानकारी गराउन यो फेशन शोको आयोजना गरिएको हो । नायिका गोड्सेले कन्डमबाट तयार भएको पहिरन लगाउँन पाउँदा खुशी लागेको बताउँदै यसले सन्देश दिने खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?