+
+

राजिवको अध्यक्षमा युवा संघको महाधिवेशन आयोजक कमिटी बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १०:०४

Youba Sangh (3)

१८ असोज, काठमाडौं । युवा संघ नेपालले राजिव पहाडीको अध्यक्षमा नवौं महाधिवेशन आयोजक कमिटी बनाएको छ ।

संस्थापन र माधवकुमार नेपाल पक्षको लामो विवाद अन्त्य गर्दै युवा संघले महाधिवेशन आयोजक कमिटी बनाएको हो ।

१० सदस्यीय महाधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा गोविन्द थापा, रमेश पौड्याल, चन्द्र लामा छन् भने महासचिवमा किरण पौडेल छन् । सचिवमा वचनकुमार सिंह, पर्शुराम वस्नेत, माधव वास्तोला, र राजेश साह छन् भने कोषाध्यक्षमा हिदम लामा छन् ।

Youba Sangh (6)

Youba Sangh (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?