+
+
Shares

सभासदहरुलाई करोडौंको प्रलोभन आयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:४८

prachanda
२४ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकार गठनमा सभासद किनबेचको प्रलोभन आएको बताएका छन् । सांसदलाई करोडौंको अफरदेखि धक्कीसम्म आएको उनले बताए ।

पार्टी संसदीय दलको बैठकमा आइतबार प्रचण्डले रातभर सांसद खिचातानीको प्रयास भएको सुनाए । ‘३ करोड, ५ करोडसम्मको अफर आएको र केही सभासदहरुले धम्की आयो भन्ने अध्यक्षले ब्रिफिङ गर्नुभयो, एक सभासदले अनलाइनखबरलाई बताए ।

तर जस्तै प्रलोभन आए पनि त्यसलाई परास्त गर्दै एक ढिक्का भएर केपी ओलीको पक्षमा मतदान गर्न प्रचण्डले आफ्ना सभासदहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?