१२ वैशाख, काठमाडौं । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ वरेका साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितको म्याद थपबारे विशेष अदालत बहस सुरु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वरिष्ठ पत्रकार समेत रहेका दीक्षितलाई पक्राउ गरेको थियो ।
तर, वीर अस्पतालको आईसीयूमा उपचाररत भएकाले दीक्षितलाई अदालतमा उपस्थगि गराईको छैन । थप गर्ने नगर्नेबारे बहस चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4