१४ वैशाख, काठमाडौं । सरकारले आउँदो २१ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वैशाख २१ गते बिहान ११ बजे बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि सभामुख ओनसरी घर्तीले पनि वैशाख २१ गते नै बैठक बोलाउन सरकारसमक्ष सिफारिस गरेकी थिइन् ।
यी पनि पढ्नुस्
सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त
तीन जनाको नागरिकता मन्त्रिपरिषदबाट खारेज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4