Listen News
0:00
0:30
१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
मंगलबार दिउँसो नख्खु कारागार पुगेर उनले लामिछानेसँग भेटवार्ता गरेका हुन् । लिङ्देन निकट स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको छ ।
मंगलबार दिउँसो लिङ्देन रविलाई भेट्न नख्खु कारागार पुगेका हुन् । केहीबेर अघिमात्रै रविलाई भेटेर लिङ्देन बाहिरिएका हुन् ।
लामिछानेलाई यसअघि पनि लिङ्देनले कारागार पुगेर भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4