+
+
Shares

बर्दियामा सहकारीबाट तीनलाख लुटियो

रासस रासस
२०७३ वैशाख २५ गते १४:०५

chor२५ वैशाख, बर्दिया । बर्दियाको सानोश्री ताराताल नगरपालिका–३, प्रगतीनगरमा रहेको साना किसान सहकारी संस्थाबाट अज्ञात समूहले रु तीन लाख लुटेको छ ।

सहकारीका सुरक्षा गार्ड टीकाराम न्यौपाने र बुद्धिबहादुर थापालाई नियन्त्रणमा लिई सो समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?