Comments Add Comment

क्यानडामा दीपक-दीपाको रोमान्टिक पल

dipak and dipa in candada
हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला अहिले क्यानडामा छन् । दीपाले आफूहरु असार १ गते नेपाल र्फकने बताइन् ।

क्यानडामा दीपा र दीपाले रमाइलो पलहरु बिताएका छन् । दीपाले अनलाइनखबरसँग भनिन्-‘क्यानडामा निकै रमाइलो भैरहेको छ ।’

चलचित्र ‘छक्का पन्जा’ भदौ २४ गतेबाट चल्ने भएकाले पनि यो जोडीलाई नेपाल आएर प्रचारमा अगाडि बढ्नुछ । यसैले १५ दिनको मात्र कार्यक्रमका लागि यो जोडी क्यानडा पुगेको हो । deepa and dipak in candada masti

दीपाले अनलाइनखबरलाई उपलब्ध गराएका केही तस्बिर यो जोडीले रोमान्टिक पल बिताएको देखिन्छ । अविवाहित दीपा र विवाहित दीपकको मित्रताको बिषयमा कला क्षेत्रमा सधै चर्चा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment