+
+

प्राधिकरण प्रमुख हटाउन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २२ गते ६:२१

२२ भदौ, काठमडौं । उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ ।

Simhadurbarमूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो ।

उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाइृ हटाउन प्रस्ताव उठाएको आजको अन्नपूर्णमा समाचार छ ।

काफ्ले उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिलेे काफ्लेलाई अनुतिर्ण गरेको थियो । त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्ज्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?