
५ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् ।
भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी राष्ट्रपति भवनमा बसेकी छन् । उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए ।
भेटमा दुई देशको सम्वन्ध अझ मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4