+
+
Shares

राष्ट्रिय जनमोर्चाले छान्यो राष्ट्रियसभाका तीन उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते ११:५८

९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यका तीन उम्मेदवार छनोट गरेको छ । प्रदेश ४ र ५ का तीन सिटमा उम्मेदवारी दिने उसको निर्णय छ ।

जनमोर्चाले प्रदेश ४ को खुलातर्फ कृष्ण अधिकारी र महिलातपर्ल मिना पुनलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश ५ को खुला रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् । रश्मिराज र मिना पूर्वसभासद हुन् भने कृष्ण पूर्वविद्यार्थी नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?