+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नयाँ नेपालको सीईओमा घिमिरे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १०:३६

२१ साउन, काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको गत बिहीबार बसेको बोर्ड बैठकले घिमिरेलाई आइतबारदेखि लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

घिमिरे यस अघि नयाँ नेपालकै कार्यकारी सञ्चालक थिए । कार्यकारी सञ्चालकको पदबाट घिमिरेले दिएको राजिनामा स्वीकृति गर्दै सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । घिमिरे लामो समयदेखि लघुवित्त क्षेत्रमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?