१३ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरको प्रवक्ता फेरिएका छन् ।
ललितपुर प्रहरी परिसरले प्रहरी उपरीक्षक (एसपी) शेखर खनाललाई बुधबार प्रवक्ता नियुक्त गरेको हो ।
यसअघि डिएसपी नरेन्द्र चन्द प्रवक्ता थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4