१३ मंसिर, काठमाडौं । ‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार, अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वस्फूर्त रुपमा युवाहरुले प्रदर्शन गरेका थिए । एक एनजीओले एसिया प्यासेफिक समिट गर्दैछ, जसमा जिससकी छोरी घोषणा गर्ने कार्यक्रम समेत राखिएको छ ।
सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाहरुको आवत जावतलाई ध्यानमा राखेर आजबाट सवारी साधानमा चार दिन जोरविजोर प्रणाली लागू गरिएको छ ।
थप तस्वीरहरूः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4